नेपाल प्रजातान्त्रकि महासंघ कास्कीको परचियात्मक बैठक सम्पन्न

पोखरा । नेपाल प्रजातान्त्रकि महासंघ कास्कीको परचियात्मक प्रथम बैठक शुक्रबार सम्पन्न भएको छ ।
महासंघ कास्कीका अध्यक्ष सुरेन्द्र राज अधकिारीको अध्यक्षतामा सम्पन्न बैठकले नयां सदस्य हरु बचि परचियात्मक कार्यक्रम सहति नयाँ वर्षको शुभकामना आदानप्रदान गरेको छ।
कार्यक्रममा जल्लिा उपाध्यक्ष अन्जु अधकिारी, जल्लिा सचबि क्षेत्र बहादुर क्षेत्री, जल्लिा कोषाध्यक्ष छत्रधर आत्रेय, सह प्रा। डा। यामनाथ तमिल्सिनिा, जल्लिा युवा समति िसंयोजक धनेश्वर न्यौपाने, रवरिमण तविारी, केशरी रमण न्यौपाने लगायतले बोलेका थएि।
बक्ता हरुले वभिन्नि शुभेच्छुक सङ्घ संस्थाहरुले पन िराष्ट्रव्यापी संगठनको कार्यात्मक तदारुकता देखाउन नसकेको परविेशमा नेपाल प्रजातान्त्रकि महासंघले संपूर्ण बौद्धकि वर्गलाई समेटेर सांगठनकि कार्यलाई अगाड िबढाउँदा पार्टीका तर्फबाट पूर्णरुपमा सहयोग रहने प्रतबिद्धतासंगै पार्टीको समग्र परस्थितिकिो जम्मिेवारीता बहन गर्ने जम्मिेवारीसमेत यस महासंघले लनिुपर्छ भन्ने आ आफ्नो वचिार ब्यक्त गरे ।
अध्यक्ष अधकिारीले नेपाली काङ्ग्रेसमा बुद्धजिीवी, बैंकर्स, कानुनवद्,ि सहकारीकर्मी, नेपाल सरकारका वभिन्नि तह-पदबाट सेवा नविृत्त भएका सम्पूर्ण बुद्धजिीवीहरुबाट पार्टीलाई सहयोग र संगठन सुदृढीकरण वकिास र बस्तिार गर्नका लाग ियो महासंघको गठन भएको हुनाले सहयोग र प्रतविद्धताको लाग िहार्दकि अनुरोध गरेको जल्लिा प्रबक्ता सचनि रानाभाटले जानकारी दएिका हुन्।

Facebook Comments Box