चक्रदेवि बहुमुखी सहकारीको प्रसाद वितरण


पोखरा । श्री चक्रदेवि बहुमुखी सहकारी सस्ंथा. लिले श्री स्वस्थानि माताको सांगेको अवसरमा सिसुवाका जेष्ठ नागरिक, बालबालिका तथा त्रिनेत्रेश्वर शिव मन्दिरका भजन मण्डलीलाई लगाएतलाई प्रसाद स्वरुप हलुवा, तरकाली तथा फलफुल वितरण गरेको छ ।


चक्रदेवि बहुमुखी सहकारीका उपाध्यक्ष रिसी जमरकट्टेलका अनुसार सामाजिक दायित्व अन्तर्गत प्रसाद वितरण गरेको जानकारी दिनु भयो ।

Facebook Comments Box