आम हड्तालमा उत्रिएकाहरु सडकमै कतै चाउचाउ खाँदै कतै सडकमै भोजभतेर (फोटोफिचर)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज देशव्यापी आमहड्ताल अन्तर्गत खटिएका नेता कार्यकर्तालाई सडकमै कतै चाउचाउ कतै सडकमै भोजभतेर गराइएको छ ।

Facebook Comments